शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

९ बजे ९ मिनेट बत्ती ननिभाउँदा मुसलमान परिवारमाथि धारिलो हतियारले हमला

भारतको हरियाणाको जिन्द गाउँमा आइतबार केही मानिसहरुले आफ्नो छिमेकमा बस्ने चार मुसलमान दाजुभाइमाथि धारिलो हतियारले हमला गरेका छन् । आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीको अपिलमा घरभित्रको बत्ती ननिभाएको र...