सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमै भेटिन थाल्यो अखाद्य सामाग्री, दुईदेखि तीन लाखसम्म ठाउँको ठाउँ जरिवाना

नार्गाजुन नगरपालिकामा राहत वितरण गरेको तेल म्याद नाघेको भेटिएको छ । नागार्जुन नगरपालिका  ४ मा राहत प्राप्त गरेको ब्यक्तिहरूले प्रहरीमा गुनासो गरेपश्चात तेलमा म्याद नाघेको भेटिएको हो । ...