बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने

काठमाडौँ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै चलचित्रको निर्माण कार्य औपचारिक सुरु गरिएको हो। रेड चिल्ली फिन टेक...