आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामाजिक दुरीको आफैंले उल्लंघन गरेपछि ‘प्रोफेसर लकडाउन’ ले दिए राजीनामा

बेलायतमा लकडाउनको सिफारिश गर्ने प्राध्यापक निल फर्ग्यूसनले आफैंले सामाजिक दुरीको पालना नगरेको भन्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी कोरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् । ...