धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका प्रमुख सुशीला शाहीले लम्की अस्पताल स्तरोन्नति र सञ्चालनका विषयमा भइरहेको विवाद समाधान गर्न प्रदेश सरकारसँग चार बुँदामा वार्ता प्रस्ताव राखेकी छन् । आइतबार स्थानीय बासिन्दा र...