काठमाडौं – चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सहजतापूर्वक कार्यान्वयन गर्ने लक्ष्यका साथ खानेपानी मन्त्री वीना मगर र सचिव माधव बेल्वासेबीच कार्य सम्पादन करार सम्झौता गरिएको छ । ...