सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा राख्नभन्दा आरडिटी किन्न सस्तो !

कैलाली । कैलालीका स्थानीय तहले र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन् । क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले आरडिटी खरिद गरेका...