बुङ्मतिमा यसरी गरियो -यापिड परीक्षण, तस्विरमा हेर्नुहोस्
बुधबार, ०३ वैशाख २०७७, १३ : ५६
नेपाल कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले संक्रमण भए–नभएको यकिन गर्न कोभिड–१९ को परीक्षणलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको अब लक्ष्य भनेको परीक्षणको दायरालाई फराकिलो बनाउनु नै रहेको जनाएको छ । अहिले विशेष गरेर -यापिड डाययोनिष्टिक टेस्ट (आरडीटी) र पीसीआर प्रविधिबाट कोरोनाभाइरस संक्रमणको परीक्षण गरिँदै आएको छ । बुधबार ललितपुरको बुङ्गमतिमा आरडीटी प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिएको छ । समाचार तयार पर्दासम्म ५८ जनाको परीक्षण भइसकेको छ । सबैको नतिजा नेगेटिभ आएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण