हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । बानियाँले प्रदेशका १३ मन्त्रीहरूसँग नतिजा सूचकमा आधारित कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश सुशासन ऐन, २०७७ को...