धेरै कुरा सम्झिन गाह्रो भयो । खासगरी तिथि–मितिहरू याद हुन्न । कुरो पनि पुरानो भयो । कतिपय पुराना कुरा याद गर्न घटना, सन्दर्भहरू जोडेर जानु पर्छ । यसरी बिचार्दा कुरो...