शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री पुनद्वारा प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुसँग बजेटबारे सुझाव माग

काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले सबै प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रीहरुसँग आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेटका प्राथमिकताबारे सुझाव लिएका छन् ।  ...