बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुनः थानेश्वर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । गएराति बुटवलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष...