शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

डिजिटाइजेसनको तयारी र बैङ्किङ क्षेत्र

कोभिड–१९ को महामारीले बन्दाबन्दीको स्थिति सिर्जना गरेसँगै ‘डिजिटाइजेसन’ भन्ने शब्द धेरै चल्तीमा आएको देखिन्छ । यसबारेमा धेरै व्यक्तिले विभिन्न लेखमार्फत पाठकसामु जानकारी पनि गराइसक्नु भएको छ तापनि आम पाठकलाई सामान्य...