शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोक्न सांसद तुलाचनले प्रधानमन्त्री ओलीलाई हिमाली मह दिएको खुलासा (भिडियो)

काठमाडौं । मुस्ताङका सांसद प्रेमकुमार तुलाचनले कोरोना भाइरस नियन्त्रण गर्नका लागि प्रधानमन्त्री केपी शर्माओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हिमाली मह दिएको खुलासा गरेका छन् । आइतबार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक...