शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीमा ज्वरो बढेपछि विद्यालय बन्द

विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन।  गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द...