सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो । ...