काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त अधिराज्य बेलायतले बधाई दिएको छ । यहाँ स्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत शाहलाई प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गरेको हो...