सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा नेपाली महिलाको बिचल्लीः इराक लान्छु भन्दै आमालाई दलालले फसायो, छोरी बेपत्ता

युएई । इराक र कुवेत लैजान्छु भन्दै दलालमार्फत युएई ल्याईएका ३ नेपाली महिला बिचल्लीमा परेका छन्। गत फागुनमा भारतको नयाँ दिल्ली हुँदै युएई आईपुगेका गोरखा च्याङलिङकी मन्जु घले तामाङ, दाङ...