मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कालापानी–लिपुलेक क्षेत्रको पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद बालकृष्ण खाँडले कालापानी, लिपुलेक र क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको...