शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले लियो कम्तिमा १ लाख १५ हजार स्वास्थकर्मीको ज्यान– डब्ल्युएचओ

एजेन्सी । कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मी तथा केयर वकर्सले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेडरोस अद्हानोम ग्रिबियससले बताएका छन् । ‘धेरै संक्रमित...