सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प समर्थकको प्रदर्शनमा छुरा प्रहार, २० जना पक्राउ

एजेन्सी । अमेरिकाको राजधानी वासिङटन डिसीमा प्रदर्शन गरिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र त्यसको विरोधमा उत्रिएकाहरुबीच झडप भएको छ । झडपका क्रममा कम्तिमा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । ...