सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा विद्युतीय कारको बिक्रीमा पाँच गुणाले वृद्धि

इजरायलमा सन् २०२१ मा विद्युतीय कारको सङ्ख्यामा करिब ४०० प्रतिशतले वृद्धि भएको आइतबार राज्यको केन्द्रीय तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।  उक्त रिपोर्टअनुसार इजरायलमा सन् २०२१...