बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रव्यापी प्रदर्शन रोक्न सेना परिचालन गर्दै बोलिभिया

बोलिभिया । बोलिभियाका राष्ट्रपति रोड्रिगो पाजले देशको ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटबिच प्रदर्शनकारीविरुद्ध सेना परिचालन गर्न अनुमति दिएका छन् ।  देशभर सडक अवरोधका कारण जनजीवन प्रभावित भएपछि यो निर्णय गरिएको हो...