सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कम्तिमा २४ रोहिंग्या आप्रवासी मलेसियाको समूद्रमा डुबेको आशङ्का

एजेन्सी । थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले...