आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अन-लकडाउन १.० : जनताको काँधमा थप जिम्मेवारी

काठमाडौँ । सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनमा केही खुकुलो नीति अख्तियार गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर व्यापार, व्यवसाय सञ्चालन गर्न र जोर–बिजोर प्रणालीअनुसार...