बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

श्रीमतीलाई पढाएर बनाए सब–इन्सपेक्टर, श्रीमानलाई नै हालिदिइन् मुद्दा

हापुर/भारत । भारतको उत्तरप्रदेशस्थित हापुरमा एक महिला सब–इन्स्पेक्टर (एसआई) ले आफ्ना श्रीमान् र परिवारविरुद्ध दाइजो उत्पीडनको मुद्दा दर्ता गरेकी छन् ।  पतिले भने आफूले नै पत्नीलाई पढाएर ‘दरोगा’ बनाएको तर अहिले...