सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पहिलोपटक राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित

काठमाडौं – नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित भएको छ । पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित...