बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू

काठमाडौँ । सांसदहरूले देशको खानेपानी क्षेत्रमा देखिएका समस्या, बजेट कार्यान्वयनको अवस्था र प्रशासनिक ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरेका छन्। संघीय संसदको पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा सांसदहरूले सरकारी तथ्याङ्क र धरातलीय...