सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिँचाइ अभावले चैते धानखेती सङ्कटमा

बरहथवा । पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो ।  ...