आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वभर १३ हजार ४ सय आणविक हतियारको भण्डार, सबैभन्दा बढी कुन देशसँग छ ?

एजेन्सी । पछिल्लो समयमा विश्वमा आणविक हतियार निर्माण र त्यसको भण्डारणमा तिव्रता आएको छ । रुस, अमेरिका, चीन, पाकिस्तान, भारत, बेलायत, फ्रान्स लगायतका मुलुकहरु आणविक हतियारको धेरै भण्डारण गर्नेमा पर्दछन्...