शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्याच फिक्सिङको आरोपमा पूर्वआईपीएल खेलाडीसहित तीन जना निलम्बित

बार्बाडोस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्टाचार विरोधी नियम उल्लंघन गरेको गम्भीर आरोपमा वेस्टइन्डिजका तीव्र गतिका अलराउन्डर जाभोन सर्ल्ससहित तीन जनालाई सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ। बार्बाडोसमा...