न्यू जर्सीको प्रुडेन्शियल सेन्टरमा आयोजित एमटीभी म्यूजिक अवार्ड–२०१९ सम्पन्न भएको छ । हाँस्यकलाकार तथा लेखक सेबेस्टियन मानिकेलकोले कार्यक्रम सञ्चालन गरेका थिए । जति यो अवार्ड चर्चित छ त्यति नै...