अजबगजब फेशनमा भेटिए हलिउड सेलिब्रेटी
न्यू जर्सीको प्रुडेन्शियल सेन्टरमा आयोजित एमटीभी म्यूजिक अवार्ड–२०१९ सम्पन्न भएको छ । हाँस्यकलाकार तथा लेखक सेबेस्टियन मानिकेलकोले कार्यक्रम सञ्चालन गरेका थिए ।
जति यो अवार्ड चर्चित छ त्यति नै चर्चित थिए यस शोमा सामेल भएका गायिकाहरु । त्यो भन्दा पनि बढी चर्चित थियो उनीहरुले लगाएका कपडाको फेशन ।
१. गायिका ह्याल्सीः उनले आफ्नो हेयर स्टाइल परिवर्तन गर्नको लागि आफ्नो कपालमा इन्द्रधनुषको आकारमा विभिन्न रङ हालेकी थिइन् ।

२. शानकी साथी समेत रहेकी र अघिल्लो वर्ष भिडियो अफ द इयर तथा आर्टिस्ट अफ द ईयर विजेता एकदमै सामान्य गाउनमा देखिइ्न् ।

३.‘ओल्ड टाउन रोड’ का सुपरस्टार चमकीले सिल्वर सुट र रफल्ड शर्टमा देखिएका थिए ।
४. बिली इलिशले रेड कार्पेटमा वर्षकै बेस्ट आर्टिस्ट अवार्ड दिनुभन्दा अगाडि नै यो अवार्ड उनले आफै अघिल्लो वर्ष प्राप्त गरेका थिए । ‘आई विश’ की गायिका बैजनी र हरियो रंगको पेन्टमा देखिएकी थिइ ।
५. जोनाथन वान नेस
६. लिजो
७. पेपरमिन्ट
८. जस्टीना भ्यालेन्टाइन
९. ताना मोन्ग्यू
१०. ईवा म्याक्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण