आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरका एक वृद्धले पाए ९३ वर्षको उमेरमा नागरिकता

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण...