सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व–पश्चिम रेलमार्ग : प्रगति छ प्रतिशत, आयोजना सम्पन्न गर्न झण्डै बीस वर्ष लाग्ने

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन ।  नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै...