बर्दिबासका स्थानीयद्वारा रेल विभागमा धर्ना
बिहीबार, ०७ चैत २०८१, १२ : ०७
काठमाडौँ । रेल्वे आयोजनाका मुआब्जा पीडित बर्दिबासका स्थानीयवासीले रेल विभागअगाडि धर्ना दिएका छन् । बर्दिबास भंगाहाको मुआब्जा वितरण गर्दा जनकपुर रेल्वे कार्यालयका प्रमुख विनोदकुमार ओझाले नियम विपरीत मुआब्जा वितरण गरेको आरोप लगाउँदै वर्दिवासको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिले विभागमा धर्ना दिएको हो ।
बर्दिबासका स्थानीय नीरज अधिकारीले माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । उक्त समस्या समाधानका लागि रेल विभागका महानिर्देशक अजय मूललगायत विभागका कर्मचारीसँग छलफल भएको तर समस्या समाधान नभएको भन्दै उनीहरूले धर्ना थालेका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण