भक्तपुर . नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले मदन भण्डारी फाउन्डेसन पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको आरोप लगाउँदै यसको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्। आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना...