बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुखुरापालनमा फड्को : वार्षिक ८७ अर्बको कारोबार, ६३ हजारलाई रोजगारी

काठमाडौँ । नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसायले पछिल्लो दशकमा एउटा ठुलो आर्थिक क्रान्तिको स्वरूप लिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ को पछिल्लो...