आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक वर्षको अन्त्यमा सरकारी चेक भुक्तानीमा चाप, मंगलबार एकैदिन २५ अर्ब भुक्तानी

आर्थिक वर्षको अन्त्यमा बर्सेनी सरकारी चेक भुक्तानीमा चाप पर्ने गरेको छ । जसअनुसार मंगलबार एकैदिन झण्डै २५ अर्बको चेक भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक गोपीनाथ मैनालीले...