सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी नदीमा मोटरबोट सरर, व्यवसायी भन्छन्– ‘अब गोवा बनाउनुपर्छ (भिडियो)

चितवन । पछिल्लो समय चितवनको नारायणी नदीमा जलयात्रा व्यवसाय फस्टाएको छ । कोरोना सङ्क्रमण दर कम भएर जनजीवन सहजरुपमा आएसँगै चितवनमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नारायणघाटस्थित नारायणी नदीमा...