बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि राजविराजको हटिया सिल

राजविराज । कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आजदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको...