आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड- १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरी सरकारले हठात लकडाउन अन्त्य गर्यो : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोभिड- १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्वारा गठित कोभिड- १९ अनुगमन...