सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

किया सोनेटको पहिलो तस्बिर सार्वजनिक, कम्प्याक्ट एसयूभी सेग्मेन्टमा कियाले थप्यो नयाँ गतिशीलता

नयाँ दिल्ली । किया मोटर्स कर्पोरेशनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयूभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली...