काठमाडौँ । यही भदाै २३ र २४ गते काठमाडाैँ लगायत देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनकाे मन्त्रीहरूले अनुगमन गरेका छन् । बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक...