सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलका राष्ट्रपति बोल्सोनारोद्वारा कोरोनाको खोप नलिने घोाषणा

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गरेका छन् । आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उनले...