सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तो लोकप्रियताका लागि अन्ध राष्ट्रवाद

नेपाल–भारत बीचको सम्बन्ध विशिष्ट छ, रहनु पर्छ । यस प्रकारको सम्बन्ध विश्वका अन्य कुनै छिमेकी राष्ट्रबीच कम नै होला । चीनसँगको सम्बन्ध पनि अत्यन्त मित्रवत् रहँदै आएको छ, रहनुपर्छ ।...