सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी रु २४ करोड

भादगाउँ । मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी...