सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली सिँचाइ आयोजना : २२ शाखा नहर निर्माणको प्रक्रियामा

कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको...