महाकाली नदीमा बाढी आउनसक्ने चेतावनी
शनिबार, ०५ असार २०७८, २३ : ०९
कञ्चनपुर जिल्लाका भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका लगायत महाकाली नदी तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरी बढ्दो अवस्थामा रहेको भन्दै तल्लो तटीय क्षेत्रमा सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरिएको हो ।
शनिबार राती १० बने एसएमसमार्फत जारी गरिएको सूचनामा महाकाली नदी तल्लो तटीय क्षेत्रका डुबान भइरहने होचा स्थानमा हुनेहरूलाई आइतबार दिउँसो सम्मै उच्च सतर्कताका साथ रहन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण