शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आधाकिलो सुन र साढे १४ किलो चाँदी फालेर हिँडेका चार जनाविरुद्ध चलाइयो संगठित अपराधको मुद्दा

काठमाडौं । आधाकिलो सुन र साढे १४ किलो चाँदीको झोला प्रहरीलाई फालेर हिँडेका चारजना आरोपीलाई प्रहरीले संगठित अपराध मुद्दा चलाएको छ । संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले चारजना आरोपीलाई...